Punte Satellite (Paperback)

$12.95

By Pooja Shrestha Illustrated by Ubahang Nembang

A Remarkable Journey of Courage and good intentions.

ISBN 9789937972604 | Paperback | 8 - 12 years

By Pooja Shrestha Illustrated by Ubahang Nembang

A Remarkable Journey of Courage and good intentions.

ISBN 9789937972604 | Paperback | 8 - 12 years

साहस र असल मनसायको एक उल्लेखनीय यात्रा

यो कथा, एक असामान्य इच्छा राख्ने सानो स्याटेलाइटको हो । उ भन्छ, 'म यस्तो देशमा जन्म लिन चाहन्छु जहाँ यसअघि कुनै पनि स्याटेलाइटले जन्म लिएको छैन । अपरिचित ठाउँ रोचक हुन्छ तर त्यहाँ केही खतरा पनि हुन्छ । नयाँ ठाउँका मानिसहरुले उनको कुरा नबुझ्ने अनि उनले बाटो बिराउने सम्भावनाको बारेमा चेतावनी पाउँदा पाउँदै पनि ति सानो स्याटेलाइटले आफ्नो सपना साकार पार्ने अठोट लिन्छ । के उनले अहिलेसम्म कुनै अरु स्याटेलाइटले नगरेको काम गर्न सक्लान् त? के उनको यो विशेष किसिमको सपना साकार हुन सक्ला त?